लन्डन – मध्यपूर्व वार्ताको दोस्रो चरणको वार्ता फेरि सुरु हुने निश्चित भएसँगै शुक्रबार तेलको मूल्यमा गिरावट आएको छ । पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा हुनेगरी तय गरिएको वार्ताका लागि इरानी विदेशमन्त्री अव्वास अराघची पाकिस्तान प्रस्थान गर्ने इरानी सञ्चारमाध्यमले पुष्टि गरेसँगै तेलको मूल्यमा गिरावट आउन थालेको हो । अमेरिका–इजरायलले इरानविरूद्ध आक्रमण गरेपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य […]