थापाथलीको सुकुमबासी बस्तीमा चल्यो डोजर (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर चलाइएको छ । आज बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर बिहान ९ बजेदेखि उक्त क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालिएको हो । प्रहरीले माइकिङ गरी ठाउँ खाली गर्न शुक्रबार साँझसम्मको समय दिएको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी