काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ । इडेन गार्डेन, कोलकातामा आइतबार दिउँसो भएको खेलमा कोलकाताले हैदरावादलाई ८० रनको फराकिलो अन्तरले हराएको हो । जितसँगै कोलकाताले अंक तालिकामा सुधार गर्दै चार खेलबाट चार अंक जोडेको छ भने पाँचौँ स्थानमा उक्लिएको […]