सुदूरपश्चिमले विराटनगरलाई दियाे १४८ रनको लक्ष्य

काठमाडाैं । सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाई १४७ रन बनाएको हो। सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित ४५ रन, इशान पाण्डेले ३८ रन, ओपनर जोश ब्राउनले २४ रन र कप्तान दीपेन्द्र सिंह […]