जिल्ला कारागार चितवनमा ३० जना कैदीबन्दी त्रिपालमुनि

चितवन। जिल्ला कारागार चितवनमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा त्रिपालमुनि राख्नुपर्ने बाध्यता रहेको छ। कैदीबन्दीमध्ये ३० जना त्रिपालमुनि राख्नुपरेको छ। भवनभित्र सुत्ने ठाउँ अभाव भएपछि उनीहरु त्रिपालमुनि रात बिताउन बाध्य भएका हुन्। जेनजी आन्दोलनपछि भागेर फर्किएका कैदीबन्दीमध्ये ४६ जनालाई स्थानान्तरण गर्दा भित्र कोठामा ठाउँ नपुग्दा उनीहरुलाई त्रिपालमुनि राख्न बाध्य भएको हो। कारागार कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका […]