ईश्वर पोखरेल : सधैँका संस्थापन, यसपाली विद्रोही

मंसिर २६, काठमाडौं । ‘पुरै इतिहास हेर्नुस्, म जुन ठाउँमा उभिएँ, संस्थापन त्यही पक्ष भयो,’ यो भनाइ नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको हो । एउटा अन्तर्वार्तामा व्यक्त यही धारणा जस्तै छ, उनको पार्टी जीवन …