गोकर्णेश्वरबाट ५ लाख ५२ हजार नगदसहित ७ जना पक्राउ

काठमाडौँ। काठमाडौँको गोकर्णेश्वरमा कौडा खेलिरहेको अवस्थामा ५ लाख ५२ हजार रुपैयाँभन्दा बढी नगदसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गोकर्णेश्वर नगरपालिका-१, ओख्रेनीस्थित एक घरको दोस्रो तलामा हारजित हुने गरी जुवा (कौडा) खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। गत असोज २६ गते राति करिब १२:३० बजे […]