दसैँको टीकापछि सिरानडाँडामा रोटे पिङको रौनक (तस्वीरहरू)

बडादसैँको प्रमुख दिन टीका लगाएपछि गोरखाको अजिरकोट गाउँपालिका–सिरानडाँडाका स्थानीय रोटे पिङमा रमाएका छन् ।