९ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज परिसरमा कर्मचारीले आइतबार विरोध प्रदर्शन गरेका छन् ।
तिहारअघिसम्म हातमा कालोपट्टी बाँधेर आन्दोलन गरिरहेका कर्मचारीले आइतबार भने परिसरमै ब्यानरसहित उत्रिएर विरोध प्रदर्शन गरेका हुन् । कर्मचारीको बोनसका सम्बन्धमा असोज …