टिचिङमा ट्रान्सजेण्डरको लिंग परिवर्तन शल्यक्रिया स्थगित

त्रिवि शिक्षण अस्पतालले सुरु गरेको ट्रान्सजेण्डरको लिंग परिवर्तन शल्यक्रिया हाललाई स्थगित गरेको छ ।