बाबुराम निस्केपछि प्रचण्डसँग कुरा भएको थियो, अब सम्पर्कमा छैन: पूर्वमन्त्री विष्ट

उनले लेखेका छन्, ‘एकदिन कमरेड प्रचण्डले फोन गरेर भन्नुभयो–बाबुराम निस्कनुभो, अब आउनुहोस्। अनि मैले भने–बाबुराम र मेरा बीचमा कुन वर्ग–दुश्मनी थियो र?! त्यसपछि हाम्रो कुराकानी भेटघाट छैन।’