एमाले महाधिवेशनस्थलमा प्रतिनिधिहरूको चहलपहल, यस्तो देखियो उद्घाटनस्थल (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्माले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एमाले महाधिवेशन अन्तर्गत उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित मैदानमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । महाधिवेशनका लागि देशभरबाट २२ सय बढी प्रतिनिधि काठमाडौँ आइपुगेका छन् । महाधिवेशनस्थल सल्लाघारीमा बिहानैदेखि प्रतिनिधिहरु आउने क्रम […]