मानवता विरूद्धको कसुरमा शेख हसिना दोषी ठहर

बंगलादेशकी निर्वासित पूर्व प्रधानमन्त्री शेख हसिना मानवता विरूद्धको कसुरमा दोषी ठहर भएकी छन्।