जर्मनीले अमेरिकी करका अगाडी आत्मसमर्पण नगर्ने बताएको छ । जर्मनीले अमेरिकी आयात करसँग जर्मनी र समग्र युरोपले आत्मसमर्पण नगर्ने बरु आवश्यक प्रतिकृया दिने बताएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित गाडी र गाडीका पार्ट्समा २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि जर्मनीले प्रतिकृया दिएको हो । जर्मनीका अर्थमन्त्री रॉबर्ट हाबेकले युरोपेली संघले अमेरिकालाई दृढ प्रतिक्रिया […]