वीर अस्पतालमा विपन्न वर्गको नि:शुल्क उपचारकक्ष स्थापना गर्दै काठमाडौं महानगर
२८ असोज, काठमाडौं । विपन्न, असहाय र वेवारिसेले नि:शुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ ।
यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. …