भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ३ जनाको शव फेला

काठमाडौं, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार राति २०:०० बजे सम्म १ हजार ४ सय ३ जनाको शव फेला परेको छ ।  जसमध्ये रसुवामा १ सय ९३ जना, नुवाकोटमा २ सय २ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र […]