काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले अब परिवर्तनको नेतृत्व नयाँ र विकल्प दिने व्यक्ति, संस्था र पार्टीहरूले गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा उज्यालो नेपाल पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै घिसिङले आमजनताको इच्छा आकाङ्क्षा बमोजिम वैकल्पिक भनिएका शक्तिहरू एकठाँउमा आएर परिवर्तनको नेतृत्व गर्नुपर्ने बताएका हुन् । अहिलेका परिवर्तनलाई परिणाममुखी बनाउनुपर्ने भन्दै उनले […]