एसिया-प्यासिफिक निरन्तर विश्व आर्थिक वृद्धिको नेता, ६० प्रतिशत योगदान

३१ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)का अनुसार चीन तथा भारतलगायत मुलुकहरू रहेको एसिया तथा प्यासिफिक क्षेत्र विश्व आर्थिक वृद्धिको सबैभन्दा ठूलो योगदानकर्ताका रुपमा कायमै रहने भएको छ । विश्व आर्थिक वृद्धिमा ६० प्रतिशत हिस्सा ओगट्ने …