काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा घुसपैठ हुनसक्ने आकलन गरेर सुरक्षा सतर्कता किन अपनाइएन भन्दै प्रश्न गरेका छन्। ललितपुरमा जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सुरक्षा सतर्कता नअपनाइएको र गोली चल्ने परिस्थिति कसरी निर्माण भयो भन्ने विषयमा प्रश्न गरेका छन्। सो घटना हुँदा ओली नै देशको प्रधानमन्त्री रहेका […]