तिहारको सौगात

रातभरि दिसा र बान्ता लाग्यो। अस्पताल नै भर्ना गर्न पर्यो। उसकाे प्रेसर, सुगर, कोलेस्टर सबै हाइ भएको डाक्टरी रिपोर्टले बतायो।