पिताको सचिवालयबाट पुत्रीको राजीनामा

काठमाडौँ। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालको सचिवालयबाट छोरी गंगा दाहालले राजीनामा दिएकी छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई देखाएर निरन्तर बुवा तथा पार्टी अध्यक्ष र सिंगो पार्टीविरुद्ध प्रहार भएका कारण राजीनामा दिएको उनले बताएकी छन्। ‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले […]