काठमाडौं- डीआरजे नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको आधिकारिक एपरेल (पोसाक) पार्टनर हुने भएको छ। आइतबार सुदूरपश्चिमले टिमको आधारिक एपरेल (पोसाक) पार्टनरको निम्ति डीएआरजेसँग सम्झौता गरेको जनाएको हो। सम्झौता कार्यक्रममा रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रकाश खड्का र लोकप्रिय नेपाली कपडा ब्रान्ड डीआरजेका मालिक डिल्लीराज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार डीआरजेले सुदूरपश्चिम रोयल्सका […]