अमेरिकाको लिन्कन विश्वविद्यालयमा गोली चल्यो: एक जनाको मृत्यु, ६ घाइते

अमेरिकाको विश्वविद्यालयमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ र ६ जना घाइते भएका छन्। पेन्सिल्भेनियाको लिन्कन विश्वविद्यालयमा भएको गोलीकाण्डमा कम्तीमा एक जनाको मृत्यु भएको हो र छ जना घाइते भएका छन्। घटना विश्वविद्यालयको ‘होमकमिङ’ कार्यक्रमको बीचमा भएको अधिकारीहरूले बताएका छन्। ‘होमकमिङ’ भनेको पुराना विद्यार्थीहरू फर्किने, आफ्नो विश्वविद्यालयलाई योगदान दिने र पुराना सम्झनाहरू ताजा पार्ने […]