नेटफ्ल्क्सि र यशराजबीच साझेदारी : ५० वर्ष पुराना बलिउडका क्लासिक फिल्म हेर्न पाइने

काठमाडौं । नेटफ्लिक्स र यशराज फिल्म्सले विश्वभरका दर्शकलाई प्रतिष्ठित बलिउड फिल्म देखाउने कार्यका लागि साझेदारीको घोषणा गरेका छन् । शनिबारदेखि दर्शकले नेटफ्ल्क्सिमा यशराज फिल्म्सले निर्माण गरेका फिल्म हेर्न पाएका छन् । यो साझेदारीले विशेष अवसर, चाडपर्व र …