१९ कात्तिक, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव चिरन पुनले नेत्रविक्रम चन्द विप्लव कम्युनिष्ट एकताबाट टाढा रहन नहुने बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘किरण (मोहन वैद्य) दाईको नेतृत्वको पार्टीबाट विद्रोह …