नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानको व्यवस्था मिलाउन ध्यानाकर्षण गराइएको छ ।  नेपालगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वमा बाँकेका सबै राजनीतिक दल, नागरिक समाजका अगुवाले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई आज नेपालगञ्जमा ज्ञापन पत्र बुझाउँदै सो ध्यानाकर्षण गराइएको हो ।  राजनीतिक दलसहितका व्यवसायीहरूले ध्यानाकर्षण पत्रमा नेपालगञ्ज दिल्ली सिधा हवाई […]