एसिया–प्रशान्त सहयोगका लागि २ करोड अमेरिकी डलर खर्च गर्ने सीको घोषणा

काठमाडौँ- चीनका राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त क्षेत्रमा क्षेत्रीय सहयोग प्रवर्द्धन गर्न चीनले २ करोड अमेरिकी डलर खर्च गर्ने घोषणा गरेका छन् । चीनको शेनझेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को ३३औँ आर्थिक नेताहरूको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीन एसिया–प्रशान्त क्षेत्रकै अभिन्न हिस्सा रहेको उल्लेख […]