चितवन– गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शनका लागि सञ्चालनमा रहेको मनकामना केबलकारबाट २८ वर्षको अवधिमा दुई करोड १२ लाखभन्दा बढी यात्रुले यात्रा गरेका छन् । विसं २०५५ मङ्सिर ८ गतेदेखि सञ्चालनमा आएको केबलकार २९औँ वर्षमा प्रवेश गरेको अवसरमा मनकामना दर्शन प्रालिले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसमा तल्लो स्टेसन रहेको केबलकारको […]