२३ कात्तिक, काठमाडौं । जेम्स थण्डरबोल्टले नेपाल स्कुल फुटबल लिग (एनएसएफएल) को उपाधि जितेको छ ।
ललितपुरको थापाखेलस्थित थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको मैदानमा शनिवार भएको फाइनलमा जेम्स थण्डरबोल्टले एलए स्नोलिणपार्ड्सलाई ४-३ ले हराएर उपाधि जितेको हो ।
जेम्स …