नेपालका राष्ट्रिय खेलाडीलाई मेलवर्नमा खेलाउने लक्ष्य छ

पहिलो पटक आयोजना गरिएको हुनाले हामीले यसलाई व्यावसायिक भन्दा पनि क्रिकेटको गुणस्तरमा ध्यान दिएका थियौं। त्यही भएर हामीले खेल हेर्नको लागि कुनै शुल्क राखेनौं।