सहकारी ठगीमा फरार राप्रपा सांसद बस्नेत पक्रन किन अघि बढेन प्रक्रिया ?

२९ वैशाख, काठमाडौं । ‘सहकारीको बचत दुरुपयोगमा संलग्न आफ्ना सांसद कहाँ हुनुहुन्छ ? कानुनी प्रक्रियामा ल्याउन सहयोग गर्नुस्’ २२ वैशाखको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सूर्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई प्रश्न गरे । राप्रपालाई प्रश्न …