१५ लाख हुण्डीको रकमसहित एक जना पक्राउ

प्रहरीले पर्साबाट स्रोत नखुलेको १५ लाख रकमसहित एक जनालाई पक्राउ गरेको छ।