सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता नगरपालिका र चन्द्रनगर गाउँपालिकामा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका–४ रहुवामा उखुको लोडले च्यापिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मप्र०३–००१त ७९०५ नम्बरको ट्रयाक्टर चालक रौतहटको राजदेवी नगरपालिका–६ […]