काठमाडाैं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बिहीबारदेखि २२ वर्ष पूरा गरी २३औं वर्षमा प्रवेश गरेको छ । साेही अवसरमा टेलिकमले बिहीबार विभिन्न कार्यक्रमका साथ २२औँ वार्षिकोत्सव मनाउने भएकाे हाे । २०६० सालदेखि कम्पनीमा परिणत भएको टेलिकम शुरूमा नेपाल दुरसञ्चार संस्थानका रुपमा रहे पनि कम्पनीमा परिणत भएपछि २३औँ वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सवमा […]