साफ महिला क्लब च्याम्पियनसिपको उपाधी ईस्ट बंगाललाई

काठमाडौं ।महिला क्लब च्याम्पियनसिपको उपाधि भारतको इस्ट बंगाल एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा भारतीय क्लबले घरेलु टोली एपीएफलाई ३–० गोलले पराजित गरेको हो । योसँगै इस्ट बंगाल अपराजित रहँदै उपाधि उठाउन सफल भएको छ । एपीएफ भने फाइनलमा गएर चुकेको छ । यसअघि लिग चरणमा यी दुई टोलीले गोलरहित बराबरी […]