१७ करोडको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा रु. १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोर मारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो । बि.सं. २०७९ मङ्सिरमा शिलान्यास गरी भवन निर्माण सुरु गरिएको थियो । तीन वर्षको अवधिमा सुविधा सम्पन्न मध्य विन्दु नगर […]