मेरो पालामा सुरु भएका जनमुखी कार्यक्रम वर्तमान सरकारले पूर्वाग्रह राखेर रोक्यो: ओली
बुधबार झापामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो पालामा सुरु गरिएका जनमुखी कार्यक्रमहरू वर्तमान सरकारले पूर्वाग्रह राखेर रोकेको दाबी गरे।