सुनसरी-३ बाट भगवतीले गराइन् उम्मेदवारी दर्ता

पूर्वमन्त्री भगवती चाैधरीले सुनसरी-३ बाट उम्मेदवारी दर्ता गराएकी छन् ।