रास्वपा सांसदहरुको प्रतिवद्धताः जनआकांक्षा र सुशासनको क्षेत्रमा केन्द्रित भएर काम गर्छौं

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरुले जन अपेक्षा र सुशासनको क्षेत्रमा केन्द्रित भएर आफूहरुले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधवार पार्टीका सांसदहरुको अभिमुखिकरण तथा परिचयात्मक कार्यक्रममा सहभागी भएका उनीहरुले जनताको आकांक्षालाई सम्बोधन गर्ने र भ्रष्टाचारमुक्त मुलुक बनाउने कुरालाई आफूहरुले प्राथमिकताका साथ अघि बढाउने योजना अघि सारेका हुन् । सांसद हरि ढकालले सुशासनका […]