नागरिक लगानी कोष र काठमाडौँ विश्वविद्यालयबीच उपदान कोष व्यवस्थापन तथा सञ्चालनसम्बन्धी सम्झौता भएको छ। विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युतप्रसाद वाग्लेको उपस्थितिमा सम्पन्न सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विश्वविद्यालयको तर्फबाट प्रा. डा. राजीव श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौतापश्चात् विश्वविद्यालयले वार्षिक रूपमा कोष कट्टा गरी प्राप्त रकम सम्बन्धित शिक्षक तथा कर्मचारीको खातामा अद्यावधिक […]