दुबई र रियादमा हुने क्याथे प्यासेफिकको उडान स्थगित
काठमाडौं । मध्यपूर्वमा जारी तनावका कारण क्याथे प्यासेफिक एयरलाइन्सले दुबई र रियादका सबै उडानहरू अप्रिल ३० सम्मका लागि स्थगित गरेको छ ।
एयरलाइन्सले जारी गरेको सूचनामा यात्रुहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर उडान स्थगित गरिएको उल्लेख छ …