भक्तपुर–२ को निर्वाचनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो, एमाले र कांग्रेस ढुक्क, रास्वपा आशावादी

भक्तपुर–२ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिस्पर्धा स्थानीय मतदाता मात्र होइन, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि चासोको विषय बनेको छ। पूर्वमन्त्री तथा नेकपा (एमाले) का सचिव महेश बस्नेतको उम्मेदवारीले क्षेत्रको ध्यान आकर्षित गरेको विश्लेषक बताउँछन्। यस क्षेत्रबाट ३२ जना उम्मेदवार मैदानमा छन् – राजनीतिक दलका १७ र स्वतन्त्र १५। मुख्य प्रतिस्पर्धामा आधादर्जन उम्मेदवार मात्र देखिएका छन् […]