प्रतिनिधिसभा निर्वाचनमा ६ स्थानमा महिला उम्मेदवार विजयी, ७ जना जीत नजिक

RajdhaniDaily.com | काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म ६ स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–१ मा राष्ट्रिय -