रित्तिँदै अर्घाखाँचीका गाउँ : विकास भयो, मान्छे भएनन्

२९ जेठ, काठमाडौं । पहिले गाउँमा मोटरबाटो थिएन । बुटवलसम्म पुगेर ढाकरमा नुन–तेल ल्याउनुपर्थ्यो । घर–घर धारा थिएनन् । पँधेराको पानी बोकेर पिउनुपर्थ्यो । घाँस–दाउरा त दैनिकी नै भइहाल्यो । तर, अहिले समय बदलिएको छ । …