ट्रम्प र पुटिनपछि बेइजिङ भ्रमण जाँदै पाकिस्तानी प्रधानमन्त्री
७ जेठ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ चीन भ्रमणमा जाने भएका छन् । उनी मे २३ देखि २६ सम्म चारदिवसीय चीन भ्रमणमा जान लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
चीन पुगेर प्रधानमन्त्री सरिफले चिनियाँ राष्ट्रपति …