वर्षाका कारण नेपाल र युएईको खेल रोकियो

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र युएईको खेल वर्षाका कारण रोकिएको छ।