सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छोड्यो

२१ जेठ, काठमाडौं । प्रहरीले सचिव कृष्णहरि पुष्करसँग सोधपुछ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई बिहीबार केहीबेर नियन्त्रणमा लिएर केरकार गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । प्रधानमनमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको …