भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपालको प्रतिस्पर्धात्मक योगफल

२९ असार, काठमाडौं । ओपनर कुशल भुर्तेलले शतक बनाएपछि नेपालले जर्सीविरुद्धको पहिलो अभ्यास एकदिवसीय खेलमा प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । जर्सीको ग्रानभिल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा …