पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकलाई आवासका लागि ७५ हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव अघि बढाएको छ। मन्त्रालयको प्रेस नोटअनुसार भवनसम्बन्धी विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गरिएको हो। प्रस्तावमा सङ्घीय सरकारबाट ५० हजार र प्रदेश सरकारबाट २५ हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्था समेटिएको छ। भवन ऐन, २०५५ संशोधन गर्न अघि बढाइएको प्रस्तावले निम्न […]