काठमाडौँ । यस वर्षको बडादसैँमा विजया दशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले सार्वजनिक गरेको दशैंको साइतअनुसार विजया दशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जन गरी बिहान १०:२६ बजे टीका लगाउन उत्तम हुने जनाइएको छ। समितिका अनुसार टीका लगाउँदा टीका लगाइमाग्ने व्यक्ति […]